images

शुक्रवार, चैत्र १६ गते २०८०

रूपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका बस्याल निर्वाचित

रूपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका बस्याल निर्वाचित

images
images
images
बुधवार, जेठ ४ २०७९
बुधवार, जेठ ४ २०७९
  • रूपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका बस्याल निर्वाचित

    भैरहवा। रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल निर्वाचित हुनुभएको छ।

    images
    images
    images

    बस्यालले ७ हजार ९८३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २७० मत ल्याउनुभयो ।

    गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शान्तादेवि ज्ञवाली निर्वाचित हुनुभएको छ। ज्ञवालीले ६ हजार ६८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत ल्याउनुभयो । 

    यो संगै रुपन्देहीमा नेपाली कांग्रेसले दुई वटा पालिका जितेको छ। २०७४ सालको स्थानिय निर्वाचनमा दुई वटै पालिकामा एमालेले जितेको थियो। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij