२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

रुपन्देहीमा नेपाली कांग्रेसले खोल्यो खाता, कञ्चन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ढकाल बिजयी 

मंगलवार , जेठ ३, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • रुपन्देही । रुपन्देहीका १६ बटा पालिका मध्ये अहिले सम्म एउटा पालिकाको मात्रै अन्तीम मतपरिणाम सार्वजनिक भएको छ।

    रुपन्देहीको कञ्चन गाउँपालिकाको अन्तीम मत परिणाम सार्वजनिक भएको हो। 

    कञ्चन गाउँपालिकाको (प्रमुख) अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल निर्वाचित हुनु भएको छ । त्यस्तै (उपप्रमुख) उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मौसमी थापा बिजयी हुनु भएको छ। 

    यो संगै रुपन्देहीमा नेपाली कांग्रसले स्थानिय तहमा पहिलो खाता खोलेको छ।