२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

तिलाेत्तमामा नेपाली काँग्रेसका खाणकाे अग्रता कायमै

शनिवार , बैशाख ३१, २०७९

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल ३१ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ।

    गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाणले कुल १४३० मत गणना हुँदा ५५२ मत ल्याएका छन् ।

    उनलाई नेकपा एमालेका मोहन चापागाईंले ५२४ मतका साथ पछ्याइरहेका छन् । तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।