२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

रुपन्देहीको ओमसतिया १ मा राप्रपाको प्यानलै बिजयी, अध्यक्षमा बराल 

शनिवार , बैशाख ३१, २०७९

  • 24.0K
    Shares
  • 24.0K
    Shares
  • भैरहवा। रुपन्देहीको ओमसतिया गाउँपालिका बडा नम्बर एकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बराल सहित प्यानल नै बिजयी भएको छ। 

    बरालले १ हजार ७३८ मत ल्याएर बडा अध्यक्षमा बिजयी भएका हुन्। उनको प्रतिष्पर्धी एमालेको तर्फबाट एमालेको वडा अध्यक्षका उम्मेदवारले ६६६ मत ल्याएका छन्। 

    त्यसैगरी सदस्यहरुमा पनि राप्रपाका उम्मेदवार बिजयी भएका छन्। महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याएर बिजयी भएका छन्। 

    बराल यस अघि पनि राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। 

    bel 1.jpeg