२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

राप्रपा बरिष्ठ नेता बोहराले गरे मतदान 

शुक्रवार , बैशाख ३०, २०७९

भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टिका बरिष्ठ नेता तथा पुर्व मन्त्री दीपक बोहराले भैरहवाबाट मतदान गर्नु भएको छ। 

नेता बोहराले सिद्धार्थनगर नगरपालिका ३ खजहना आधारभुत स्कुलको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो। 

त्यस्तै राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार सागरप्रताप राणा र उपमेयर पदका उम्मेदवार विनिता गुप्ताले पनि सोहि मतदान केन्द्रबाट मतदान गरेका छन्। 

279911114_1901658833558437_5426875041109840830_n.jpg
राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार सागरप्रताप राणा मतदान गर्दै
ौषलषतब.jpeg
राप्रपाको तर्फबाट उपमेयर पदका उम्मेदवार विनिता गुप्ता मतदान गर्दै