२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

माओवादी केन्द्रबाट सिद्धार्थनगरको मेयरमा जोशी र उपमेयरमा थापाद्वारा उम्मेदवारी दर्ता

सोमवार , बैशाख १२, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा मनिष कुमार जोशी र उपप्रमुख (उपमेयर) मा कमला थापाले उम्मेदवारी दिएका छन् ।

    सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पार्टीका उम्मेदवारले दर्ता गर्नुभएको माओवादी केन्द्रका प्रवक्ता लोकेन्द्र धामीले बताए ।