२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

रोट्रयाक्ट क्षितिज इन्टरनेशनल कलेजको अध्यक्षमा कसौधन

शुक्रवार , बैशाख २, २०७९

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २ वैशाख ।
    रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजको अध्यक्षमा सुमित प्रसाद कसौधन निर्वाचित भएका छन् । 

    क्लबको १११ औं नियमित बैठकले अध्यक्षमा कसौधनलाई निर्वाचित गरेको छ । त्यस्तै सचिवमा विनय श्रेष्ठलाई निर्वाचित गरेको छ ।

    क्लबका अध्यक्ष दीपा सुवेदीको अध्यक्षता तथा किरन न्यौपानेको प्रमुख आतिथ्यतामा क्षितिज इन्टरनेशनल कलेजमा बैठक सम्पन्न भएको थियो ।