२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

लोसपाले कल्पना वि.क.लाई बनायो गैडहवा–९ वडाअध्यक्षको उम्मेदवार

सोमवार , चैत्र २८, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २८ चैत ।
    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ९ मा महिलालाई उम्मेदवार बनाएको छ ।

    लोसपाले सर्वसम्मत रुपमा वडाअध्यक्षमा कल्पना वि.क.लाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले जानकारी दिए । उनले भने, ‘गैडहवा गाउँपालिकाका ९ वटा वडामा सम्भवत लोसपाले मात्र वडाअध्यक्षमा महिला उम्मेदवार बनाएको छ । ’