२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

एमाले : बुटवल-३ बाट अध्यक्षमा तीनजनाको नाम सिफारिस

आइतवार , चैत्र २७, २०७८

  • 6.4K
    Shares
  • 6.4K
    Shares
  • बुटवल, २७ चैत ।
    बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को वडाअध्यक्षका लागि एमालेले अध्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ ।

    एमालेले जिल्ला कमिटी सदस्य केशवराज पन्थी, घनश्याम चापागाईं र पवित्रा श्रेष्ठको नाम  सिफारिस गरेको हो । त्यसै गरी महिला सदस्यमा पुनम लिगल, बसन्ती भुसाल र लक्ष्मी गैरेको नाम सिफारिस गरिएको छ भने दलित महिला सदस्यमा सुमित्रा बिक, सीता दमाई आशिना गहतराजलाई सिफारिस गरिएको छ । 

    त्यसै गरी खुल्ला सदस्यमा एमालेले पुर्ण बहादुर गुरुङ, गणेश बहादुर क्षेत्री, गोपाल श्रेष्ठ, बिनोदराज पौडेल, जानकी नेपाल र लक्ष्मी भट्टराईको नाम सिफारिस गरिएको छ ।