२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

लियो क्लब अफ होलिसिटी भैरहवाको अध्यक्षमा ओजश शर्मा

बिहिवार , चैत्र २४, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २४ चैत ।
    लियो क्लब अफ होलिसिटी भैरहवाको अध्यक्षमा ओजश शर्मा सर्वसम्मत चयन भएका छन् । क्लबको वार्षिक साधारणसभाले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

    क्लबको उपाध्यक्षमा अनुराग विडारी, तृतीय उपाध्यक्षमा दिव्या क्षेत्री, सचिवमा निर्भिक ढुंगाना र कोषाध्यक्षमा निशंक पौडेल रहेका छन् । अध्यक्ष शर्माले क्लबमार्फत आफ्नो कार्यकालमा धेरै भन्दा धेरै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिने बताए ।