२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

भैरहवा नमुना माविमा अभिमुखीकरण कार्यक्रम

बुधवार , चैत्र २३, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २३ चैत ।
    माइती नेपालको ३० औं स्थापना दिवसका अवसरमा भैरहवा नमुना माध्यमिक विद्यालयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । 

    माइती नेपाल भैरहवाको आयोजनामा भएको कार्यक्रममा माइती नेपालकी कार्यक्रम संयोजक माया क्षेत्रीले सहजीकरणगरेकी थिइन् ।

    कार्यक्रममा शिक्षक बलदेव पौदेल, रिक बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ५६ जना विद्यार्थी सहभागी भएका थिए ।