२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

सिद्धार्थनगर–४ मा राप्रपाको चुनाव प्रचार कार्यालय उद्घाटन

आइतवार , चैत्र २०, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २० चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले उद्घाटन गरेका हुन् । 

    277542058_1045741166290991_2890360323792973678_n.jpg
    undefined

    इकाई अध्यक्ष हरि केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला सचिव बलराम शर्मा, जिल्ला सल्लाहकार संयोजक कृष्ण भण्डारी, जिल्ला सदस्य मुक्तिनाथ यादव (भोला), नेता शंकर खत्री, विरेन्द्र ज्ञवाली, तारा गुरुङ, पुर्णवासी गुप्ता, समाजसेवी महेश जयसवाल, राजेन्द्र चौधरी, दुर्गा गुप्ता, मनोज अग्रहरी  लगायतको उपस्थिति रहेको थियो । 

    277608350_681570369706636_7131272303503926958_n.jpg