२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

धोबीखोला किनारमा भेटियो  नवजात शिशुको शव (भिडिआ)

बिहिवार , चैत्र १७, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं ।  काठमाडौं  धोबीखोला कोरिडोर अन्तर्गत सेतो पुल नजिक नवजात शिशुको शव फेला परेको छ । 

    सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रातो कपडाले छापिएको अवस्थामा स्थानीयले बिहान शव देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।