२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

राप्रपा सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा

आइतवार , चैत्र १३, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १३ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा रूपन्देहीका निरञ्जन थापा नियुक्त भएका छन् । 

    पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा थापालाई नियुक्त गरेका हुन् ।

    उनी राप्रपाका केन्द्रीय सदस्य, पूर्व गृह तथा कानून मन्त्री हुन् ।