२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

नेपाल क्षयरोग निवारण संस्था रुपन्देहीद्वारा जनचेतनामूलक कार्यक्रम

बिहिवार , चैत्र १०, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १० चैत ।        
    नेपाल क्षयरोग निवारण संस्था रुपन्देही शाखाले विश्व क्षयरोग दिवसको अवसरमा बिहीबार भैरहवामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 

    संस्थाका अध्यक्ष महेशचन्द नेपालको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष अरुण प्रताप राणाको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक दीपक कौसलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    276167883_368726851790930_8964065351555437304_n.jpg

    कार्यक्रम अन्तर्गत ई–रिक्सामा क्षयरोगसम्बन्धी जनचेतनामूलक ब्यानर लगाइएको कार्यक्रम संयोजक दीपक कौसलले बताए ।