images

बिहिवार, बैशाख २० गते २०८१

किशोरीकिशोर सशक्तिकरणका लागि नेतृत्व विकास तालिम सम्पन्न

किशोरीकिशोर सशक्तिकरणका लागि नेतृत्व विकास तालिम सम्पन्न

images
images
images
मंगलवार, चैत्र ८ २०७८
मंगलवार, चैत्र ८ २०७८
  • किशोरीकिशोर सशक्तिकरणका लागि नेतृत्व विकास तालिम सम्पन्न

    भैरहवा, ८ चैत । 
    देवदह नगरपालिका वडा नम्बर २ को कार्यालय, केएर नेपाल, तथा ओरेकको सहयोग, समन्वय तथा किशोरी अधिकार मञ्च रुपन्देही आयोजनामा किशोरीकिशोर सशक्तिकरणका लागि तीनदिने नेतृत्व विकास तालिम देवदहमा सम्पन्न भएको छ । चैत ५ गतेदेखि सुरु भएको तालिम सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

    images
    images
    images

    सिर्जना शर्माको अध्यक्षता, देवदह नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष धर्मागत पाण्डेको प्रमुख आतिथ्यता तथा समिक्षा

    वि.क.को सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य पुणकलि खरेल, प्रशिक्षक सन्तोष पन्थी, सुजिना हिताङ, भीम प्रसाद चापागाई मन्तव्य राखेका थिए ।

    तालिममा सन्तोष पन्थी, मीनाक्षी न्यौपाने, धनकुमारी चौधरी, रञ्जना चौधरी लगायतले प्रशिक्षण गर्नुभएको कार्यक्रममा ३२ जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij