२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

देवदह–११ मा १०५ जना राप्रपामा प्रवेश

आइतवार , चैत्र ६, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ६ चैत ।
    रुपन्देहीको देवदह नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १०५ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

    राप्रपा देवदह–११ ले शनिबार आयोजना गरेको पार्टी प्रवेश, वडा भेला तथा होली मिलन कार्यक्रममा १०५ जना प्रवेश गरेका हुन् ।

    कार्यक्रममा राप्रपा देवदह नगर अध्यक्ष माधव रिमाल, पार्टीका निवर्तमान केन्द्रीय सदस्य तोयानाथ लम्साल, युवा नेता दुधनाथ यादव लगायतको उपस्थिति रहेको थियो ।