images
images

शनिवार, जेठ ५ गते २०८१

नेपाल निजामती कर्मचारी संगठनमा नयाँ नेतृत्व

नेपाल निजामती कर्मचारी संगठनमा नयाँ नेतृत्व

images
images
images
मंगलवार, चैत्र १ २०७८
मंगलवार, चैत्र १ २०७८
  • नेपाल निजामती कर्मचारी संगठनमा नयाँ नेतृत्व

    काठमाडौं, १ चैत ।
    नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको सोमबार सम्पन्न दुईदिने ११ औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

    images
    images
    images

    अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र.कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।

    मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गरेका थिए । विसं. २०४७ वैशाख ७ गते संगठनको स्थापना भएको थियो । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij