आइतवार , फाल्गुण २२, २०७८
रुपन्देही, २२ फागुन ।
दारी ग्याङ रुपन्देहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित वनवाटिकामा सम्पन्न अधिवेशनले भरत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अशोक कुमार खनाल, सचिवमा खिमानन्द बेल्बासे, सह–सचिवमा सौगात पाठक र कोषाध्यक्षमा विकास श्रेष्ठ रहेका छन् ।
त्यस्तै सल्लाहकारमा वसन्त भट्टराई, सरोज खनाल, योगेश पराजुली, सुनिल दर्जी, सुमन पोखरेल, जीवन भण्डारी, असल सुवेदी, कमल न्यौपाने, रोशन तिमिल्सिना, बिरेन्द्र जि.सी. र सागर बस्याल रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij