२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो  : पोखरेल

बिहिवार , फाल्गुण १९, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • गोदावरी, १९ फागुन।   नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।

    प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे। 
    महासचिव पोखरेलले  सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप समेत लगाए। रासस