२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

एमसीसी सम्झौता अनुमोदन

आइतवार , फाल्गुण १५, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • काठमाडौं, १५ फागुन। अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदले पास गरेको छ। 

    आज बसेको संसदकाे दाेश्राे बैठकले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै एमसीसी अनुमोदन गरेको हो। 

    आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । उनले गरेको प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ।