२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

मायादेवी गाउँपालिकाका भूमिहिनले भूमि पाउने

बुधवार , फाल्गुण ११, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ११ फागुन  ।
    रुपन्देहीको मायादेवी गाउँपालिकाका भूमिहिनहरुले भूमि पाउने भएका छन् । उक्त विषयमा मायादेवी गाउँपालिका रुपन्देही र राष्ट्रिय भूमि आयोग काठमाडौंबीच सम्झौता भएको छ । सम्झौतासँगै मायादेवी  गाउँपालिकाका करिब १ हजार घरधुरीले जग्गाधनी प्रमाण पूर्जा  पाउने कार्य अगाडि  बड्ने  गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले बताए ।

    अब पहिलो चरणमा डाटा इन्ट्री गर्ने र निस्सा वितरण  गरिनेछ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण  तिमिल्सिनाले बताए ।