२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

सैनामैनामा एकाबिहानै एक पुरुष मृत फेला

बुधवार , माघ १२, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • सैनामैना, १२ माघ ।
    रुपन्देहीको सैनामैनामा एकाबिहानै खेतमा एक पुरुष मृत फेला परेका छ्न । गएराती ७ बजे घर बाहिर घुम्न निस्केका सैनामैना-१, रानीकुवा बस्ने अन्दाजी ४३ वर्षिय दिल बहादुर वि.क. मृत फेला परेका हुन । 

    मृत शरीर हेर्दा आँखा फुटेको र टाउकोमा चोटपटक देखिएको छ । हत्या गरी फालिएको स्थानीयले आशंका गरेका छन् ।  घटनास्थलतर्फ प्रहरी पुग्दैछ ।