२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

शुक्रवार , माघ ७, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • चितवन, ७ माघ ।
    नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।