२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

बेलायतमा बेरोजगारी दर घट्यो

मंगलवार , माघ ४, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • लन्डन, ४ माघ। बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ।
    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ । रासस