२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

प्रेस चौतारीको महाधिवेशन स्थगित

सोमवार , माघ ३, २०७८

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ३ माघ ।
    स्वास्थ्य जोखिमका कारण पोखरामा यही माघ २२–२३ गते हुने प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ । 

    गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना संक्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।