२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

शुक्रवार , पौष ३०, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौँ, ३० पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

    परीक्षण गराउँदा उनमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । रासस