२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

निजामती कर्मचारी संगठन सिद्धार्थनगरको अध्यक्षमा ज्ञवाली

बिहिवार , पौष १५, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा ,१५ पुस ।
    नेपाल निजामती कर्मचारी संगठन सिद्धार्थनगरको नगरस्तरीय इकाई समिति बिहीबार गठन भएको छ । देव प्रसाद ज्ञवाली अध्यक्ष रहेको नयाँ समितिको उपाध्यक्षमा गीता न्यौपाने पोखरेल, सचिवमा योगराज पन्थी, सह–सचिवमा कमलकान्त खनाल र कोषाध्यक्षमा ओमेश कुमार गैरे चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा कपिल न्यौपाने, चेतनारायण ज्ञवाली, बाबुराम भण्डारी, लक्ष्मण गिरी, सुधा अधिकारी, मधु राना, दुर्गा थापा, हिरा बराल, मुक्त बहादुर पाण्डे र बालकृष्ण शर्मा चयन भएका छन् ।  

    त्यसै गरी समितिको सल्लाहकारमा शेखरनाथ पन्थी, केशव पौडेल, विवेक कुमार खनाल, जीवन अर्याल र यादव प्रसाद सापकोटा रहेका छन् ।