२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

चिसो बढेपछी विहिबार र शुक्रबार बुटवलका विद्यालय बन्द हुने 

बुधवार , पौष १४, २०७८

बुटवल । विहिबार र शुक्रबार बुटवलका विद्यालय बन्द हुने भएका छन् । अत्यधिक चिसोका कारण बुटवल उपमहानगरपालिकाले पुस १५ र १६ गतेलाई नगरपालिका भित्रका बिद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

वर्षे तथा हिउदे विदाबाट मिलान गर्नेगरी दुई दिन विदा दिने निर्णय गरिएको नगरपालिकाले सूचना जारी गरेर जानकारी गराएको हो ।270043930_3022127401437755_5023708772014203246_n.jpg