२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

लकडाउन हट्यो, तर यी कुरामा प्रतिबन्ध कायमै

मंगलवार , श्रावण ६, २०७७

  • 8.5K
    Shares
  • 8.5K
    Shares

  • काठमाडौं, ६ असार ।
    सरकारले १२० दिन लामो ‘लकडाउन’ अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले मंगलबार मध्यरातदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो । लामो लकडाउन हटे पनि केही कुरामा भने अझैं प्रतिबन्ध कायमै छ ।

    यी कुरामा प्रतिबन्ध कायमै :

    सरकारले शैक्षिक संस्था, विद्यालय, ट्युसन सेन्टर, जिमखाना, सबै प्रकारका भेला, सेमिनार गोष्ठी, मनोरञ्जन स्थल, सिनेमा घर, शैलुन, समूहमा खेलिने खेल र धार्मिकस्थल, ब्युटीपार्लर, पुस्तकालय, संग्रहालय र चिडियाखानासहितका क्षेत्रलाई भने अझै खुला नगरिएको बताएको छ ।