images

आइतवार, बैशाख ३० गते २०८१

१६ बर्षिय किशोरी भईन फिनल्याण्डको प्रधानमन्त्री 

१६ बर्षिय किशोरी भईन फिनल्याण्डको प्रधानमन्त्री 

images
images
images
बिहिवार, आश्विन २२ २०७७
बिहिवार, आश्विन २२ २०७७
  • १६ बर्षिय किशोरी भईन फिनल्याण्डको प्रधानमन्त्री 

    काठमाण्डौ । फिनल्याण्ड कि प्रधानमन्त्री सन्ना मरिनले १६ वर्र्षीय किशोरीलाई एक दिवसीय प्रधानमन्त्री घोषणा गरेकी छन् । 

    images
    images
    images

    प्रधानमन्त्री मरिनले १६ वर्षीय किशोरी आभा मुर्टोलाई किशोरीहरुको अधिकार स्थापीतका लागि प्रधानमन्त्री बनाएकी हुन् । आभालाई प्रधानमन्त्री बनाएपछि सन्ना मरिनले एक दिनका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् ।

    संसदमा मिडियाका अगाडी शपथ खाँदै आफू हर्षीत भएको प्रधानमन्त्री आभाले बताइन । आभा दक्षिण फिन्ल्याण्ड कि मानव अधिकार र पर्यावरणका क्षेत्रमा काम गर्ने  एक सक्रिय अभियन्ता हुन् । आभाले बुधबार मन्त्रीहरुलाई भेटेर बैदेशीक व्यापार र देश विकासका बारेमा क्षलफल समेत गरेकी छन् । 

    किशारीहरु पनि किशोरहरु जत्तिकै प्रविधीमा अगाडी छन् भन्ने कुरा बुझ्न जरुरी रहेको प्रधानमन्त्री आभाले बताईन । आभा मुर्टो दक्षीण फिन्ल्याण्ड भास्की की हुन । (एजेन्सीको सहयोगमा)

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij