२०८२, फाल्गुण २३ गते

Mar 07 2026 | २०८२, फाल्गुण २३ गते

कांग्रेस महाधिवेशन : लुम्बिनीमा अगाडि लाग्यो पुन समुह 

आइतवार , मंसिर १९, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा। मतगणनाको सुरुवाती चरण देखिनै अग्रता लिएको अमरसिहं पुन समुहले मतान्तरलाई झनै फराकिलो बनाउदै लगेको छ । २६५ मत गन्दा ५० मतान्तरले अगाडि रहेका रोल्पाका अमरसिहं पुन ३६५ मत गन्दा ६९ मतका साथ आफनो अग्रता कायमै गरेका छन्।

    उनका प्रतीद्वन्दी भरतकुमार शाहले ३६५ मत गन्दा १४७ मत प्राप्त गरेका छन् । शाह समुह शुरुदेखि नै पछाडि परेको छ।