२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

बुधवार , कार्तिक १०, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडोँ, ९ कात्तिक। । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरेकी हुन् ।