२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

दक्षिण कोरियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

सोमवार , आश्विन १२, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • सिओल- दक्षिण कोरियामा कार्यरत एक नेपालीको आईतवार सुतेकै अवस्थामा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ५ घर भई हाल कोरियामा कार्यरत अर्जुन राई रहेको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए । मृतक राई ख्वाङ्जुमा कार्यरत थिए ।

    मृतक सहोदर दाई कोरियामा नै रहेकाले परिवारलाई जानकारी भईसकेको बताईएको छ । घटनाको विषयमा दूतावासलाई जानकारी गराई आवश्यक प्रकृया पुरा गरी शव नेपाल पठाईने बताईएको छ ।