२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

भैरहवामा पूर्व राजपा संयोजन विस्तारित बैठक 

शनिवार , आश्विन १६, २०७८

भैरहवा, १६ असोज ।
पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) संयोजन विस्तारित बैठक शनिबार भैरहवामा सम्पन्न भएको छ । बैठकले रुपन्देही जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्षसंग संयोजनका लागि मिति तय गर्ने निर्णय गरेको पूर्व राजपाका केन्द्रीय सदस्य राजेन्द्र गुप्ताले जानकारी दिए ।

त्यस्तै बैठकबारे केन्द्रीय कार्यालयमा जानकारी गराउनका लागि समेत निर्णय गरिएको पूर्व राजपाका केन्द्रीय सदस्य उमाशंकर यादवले बताए ।