बिहिवार , भाद्र १७, २०७८
१७ भदौ । बिग बोस सिजन १३ का बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । चर्चित टेलि श्रृंखला ‘बालिका बधु’ का कलाकार समेत रहेका शुक्लाको निधन हार्ट अट्याकका कारण भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
४० वर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij