२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

अर्घाखाँचीमा मलामी गएका पुरुष लाई खोलाले बगाउँदा बेपत्ता

बुधवार , आषाढ २, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • असार ०२ ,अर्घाखाँची  ।

    अर्घाखाँचीमा मलामी गएका एक पुरुष लाई खोलाले बगाएर बेपत्ता भएका छन्। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का ६७ बर्षिय चोलानाथ अधिकारी सोहि वडामा रहेको मथुराबेसी खोलाबाट बेपत्ता  भएका हुुन्  । मलामी गर्न  गाउँलेसंगै  ग्एका अधिकारी ठट्टैठट्टामा खोलामा पसेको बताइएको छ ।

    बेपत्ता अधिकारीको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक सुजन बिक्रम शाहले जानकारी दिएका छन् ।