बिहिवार , जेठ २७, २०७८
अर्घाखाँची , २७ जेठ ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको घटना घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको भुमिकास्थान नगरपालिकाको वडा नम्बर ९ को डेभा बाट बसन्त पानी जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप च्यान्डाँडा दुर्घटना हुँदा भुमिकास्थान वडा नम्बर ९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।
जिपमा चालक मात्र रहेको र सडकबाट करिब ४० मिटर तल खसेको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij