images

शनिवार, बैशाख २९ गते २०८१

जिल्ला अस्पताल सन्धिखर्कलाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

जिल्ला अस्पताल सन्धिखर्कलाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

images
images
images
मंगलवार, बैशाख २८ २०७८
मंगलवार, बैशाख २८ २०७८
  • जिल्ला अस्पताल सन्धिखर्कलाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

    अर्घाखाँची, २८ वैशाख ।
    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अक्सिजन सिलिण्डरको अभावलाई मध्यनजर गर्दै सदरमुकाम सन्धिखर्कमा रहेका घरेलु तथा साना उद्योगहरुबाट संकलन गरी १५ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताल सन्धिखर्कलाई हस्तान्तरण गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ५ थान अक्सिजनसहित सिलिन्डर र १० थान खाली सिलिण्डर व्यवसायीकै सहमति संकलन गरी प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलद्वारा जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमलाई हस्तान्तरण गरिएको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij