२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार , बैशाख २८, २०८३

  • 286
    Shares
  • 286
    Shares
  • काठमाडौं, २ बैशाख । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएको छ ।

    सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले  आज बिहान १०ः३० बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो । 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । आजै सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ ।