सोमवार , चैत्र ९, २०८२
भैरहवा, ९ चैत । लुम्बिनी प्रदेश सरकारले प्रदेशभर चैत १२ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।
प्रदेश रात्रपत्र भाग ३, खण्ड ८) संख्या १४, मिति २०८१/१२/२१ गतेको सूचनाबमोजिम बिहीबारका दिन चैते दशैं (शुक्ल अष्टमी) को अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशका कानुन अधिकृत लक्ष्मण भण्डारीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij