२०८२, मंसिर ७ गते

Nov 23 2025 | २०८२, मंसिर ७ गते

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रायमाझीलाई कोरोना पुष्टि

मंगलवार , बैशाख १४, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • अर्घाखाँची, वैशाख १४।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना पुष्टि भएको छ ।

    सोमबार टेकु अस्पतालमा गरिएको परिक्षणमा पिसियार रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिनुभयो ।