सोमवार , मंसिर २२, २०८२
काठमाडौं, २२ मंसिर । सोमवार सुनको मूल्य सामान्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । महासंघकाअनुसार आईतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ । आईतवार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij