२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

माईतीघरमा जेन–जी समूहको धर्ना

शुक्रवार , मंसिर ५, २०८२

  • 517
    Shares
  • 517
    Shares
  • काठमाडौं, ५ मंसिर । माईतीघर मण्डलामा जेन–जी समूहले धर्ना दिएको छ । 

    शुक्रवार जेन–घाईते समूहले काठमाडौंको माईतीघर भण्डला पुगेर धर्ना दिएका हुन् । गत भदौ २३ र २४ गते भएको जेन–प्रदर्शनका क्रममा उनीहरु घाइते भएका थिए । आज नै नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ ।

    दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।