२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

श्वेडागन प्यागोडामा १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी पर्यटक

शुक्रवार , कार्तिक २८, २०८२

  • 595
    Shares
  • 595
    Shares
  • काठमाडौं, २८ कार्तिक । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडामा १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी आगन्तुकहरू आएका छन् ।

    म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको हो ।

    श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीजका सदस्य यू बोए थिनले हरेक वर्ष श्वेडागोनले पर्यटकहरु आकर्षित गरिरहेको बताउनु भयो । यस वर्ष अझै केही लाख पर्यटक भित्रिने उहाँको अपेक्षा छ ।