२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

पपुवा न्युगिनीमा ६.७ म्याग्निच्युडको भूकम्प

बुधवार , आश्विन २२, २०८२

  • 604
    Shares
  • 604
    Shares
  • काठमाडौं, २२ असोज । मंगलवार पपुवा न्यु गिनीमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

    पपुवा न्युगिनीको लाएबाट २१ किलोमिटर पश्चिममा ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

    १०७.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ६.७० डिग्री दक्षिण अक्षांश र १४६.८० डिग्री पूर्वी देशान्तरमा रहेको अनुमान गरिएको थियो ।