२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक शुरु

बिहिवार , आश्विन ९, २०८२

  • 472
    Shares
  • 472
    Shares
  • काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक शुरु भएको छ ।

    बिहीवार बिहान प्रज्ञा भवनमा बैठक शुरु भएको हो । बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रश्तुत गर्नुभएको छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रश्ताव प्रश्तुत गर्ने कार्यक्रम रहेको छ ।

    प्रश्तावउपर केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्नुहुनेछ । बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकताका विषयमा छलफल हुनेछ ।