
बिहिवार , आश्विन ९, २०८२
भैरहवा, ९ असोज । आज नवरात्रीको चौथो दिन । देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ ।
जमरा घरमा शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना गर्ने गरिन्छ । साथै काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरुमा भक्तजनको भीड रहेको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको देवी मन्दिरमा पनि भक्तजनहरु गएर पूजा गरिरहेका छन् ।
विधिवत रुपमा दशैँ शुरु भएको आज चौथो दिन भइसकेको छ । यस वर्ष असोजको १६ गते दशैँको टीका रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij