२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

मधेस प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

बुधवार , आश्विन ८, २०८२

  • 310
    Shares
  • 310
    Shares
  • काठमाडौं, ८ असोज । नेपाली काँग्रेस मधेस सरकारबाट बाहिरिएको छ ।

    जनकपुरमा आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    समर्थन फिर्ता लिएसँगै काँग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने निर्णय गरेको काँग्रेस संसदीय दलले पुष्टि गरेको छ । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले बैठकबाट मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।