२०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमवार , बैशाख ६, २०७८

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • काठमाडाैँ  

    सरकारले कोरोना भाइरस संक्रमणको दर बढेको भन्दै शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

    शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।